
4 उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
5त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।
4 In him was life, and that life was the light of all mankind. 5 The light shines in the darkness, and the darkness has not overcome it.